क्रियटिभ खबर, १५ ज्येष्ठ २०८३, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणलाई विशेष प्राथमिकता दिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वातावरण तथा जलवायु क्षेत्रका लागि रु. १२ अर्ब ३१ करोड बजेट विनियोजन गरेको घोषणा...
क्रियटिभ खबर, २२ माघ २०८२, काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की पार्वती खड्का हरेक वर्ष बर्खा सुरु भएसँगै डर र त्रासमा दिन–रात बिताउनुहुन्छ । पहाडबाट स्प्रिङ सिजनमा तराई झरेर दोधा नदीको छेउमा बसोबास गर्न थालेकी पार्वतीलाई सुरुमा यहाँको बाढीको जोखिमबारे थाहा थिएन । तर...
क्रियटिभ खबर, १६ श्रावण २०८२, काठमाडौँ । “अब आगो लाग्यो भने निभाउन धेरै सजिलो हुने भयो, मालारानी ७, अर्घाखाँचीका ओम बहादुर सुनारको आवाजमा अब आत्मविश्वास झल्किन्छ । उहाँ भन्नुहुन्छ, “अब आगो लाग्यो भने हामी आफैँ निभाउन सक्छौँ ।”अर्घाखाँचीको मालारानी ७ मा पहिले–पहिले आगलागी हुँदा...
क्रियटिभ खबर, ५ श्रावण २०८२, काठमाडौँ । “घरमा शौचालय बनाउने कुरा सुन्दा पहिले त मलाई रिसै उठ्यो ।” सान्नीत्रिवेणी गाउँपालिका–४ का ६३ वर्षीय रङ्गे तिरुवा आफ्ना पुराना धारणा सम्झेर मुस्कुराउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले त जन्मेदेखि शौचालय बिना नै जिवन बिताएँ, तैपनि चल्दो रैछ भनेर...
क्रियटिभ खबर, २१ असार २०८२, काठमाडौँ । नेपाल, प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले भरिएको मुलुक हो । तर यति नै अनुपातमा यहाँका प्रमुख सहरहरू अहिले वातावरणीय सङ्कटको मारमा परेका छन् । ती सङ्कटमध्ये एउटा गम्भीर तर थोरै मात्र छलफलमा आउने विषय हो, मानव मलमूत्र...
क्रियटिभ खबर, २१ असार २०८२, काठमाडौँ । “अहिले त के हुन्छ भने, हिउँदमा बर्खा, बर्खामा हिउँद जस्तो हुन्छ,” दाङको बबई गाउँपालिका–७ का स्थानीय लाल बहादुर डाँगी दुःखी स्वरमा भन्नुहुन्छ, “डुबानले मकै, धान सबै नास भयो, देवीपुरमा त घरसँगै मान्छे पनि बगायो, पानी पर्ने बेलामा...
“आगामी ३ दिनभित्र अत्यधिक पानी पर्ने सम्भावना भएकाले आवश्यक तयारी गरी सतर्क रहनुहुन अनुरोध छ ।” सान्नीत्रिवेणी गाउँपालिकाको बिहान, सामुदायिक स्वयंसेवक शर्मिला संज्यालको माइकबाट निस्किएको यो सूचना गाउँमा गुन्जियो ।
शर्मिलाको यो सन्देशसँगै गाउँमा तयारी सुरु भयो । “अत्यधिक पानी पर्ने कुरा थाहा पाएपछि हामीले,...
जगत्गुरु तापक्रम र सक्रिय मनसुनी प्रणालीका कारण अहिले देशका कतिपय भागमा डेंग्यू रोगका सङ्क्रमणमा वृद्धि भएको सूचना स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशेष गरेर तराई र उपत्यकाका अस्पतालहरूमा बिरामीहरूको आगमन उच्च दरमा बढिरहेको छ।
स्वास्थ्य सेवा प्रदायकहरू १५–५० वर्ष उमेर समूहका विरामीहरूलाई प्राथमिकता दिँदै रुक्षानुसार...
काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरको अनियमित बजेट कार्यान्वयन तथा सार्वजनिक सञ्चार प्रविधि खरिद प्रक्रियामा अनियमितता भएको आशङ्का व्यक्त गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो
आयोगको प्रारम्भिक अनुसन्धानले सार्वजनिक...
काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पछिल्लो एक महिनामा ९ वटा किंग कोब्रा र १ वटा मोनोकल्ड कोब्रा पत्ता लागेको छ, जुन उच्च पहाडी क्षेत्रमा अचम्मको घटना हो । यी साँप सामान्यतया उष्णकटिबन्धीय अथवा तराईमा मात्र पाइन्छन्, जहाँ तापक्रम उच्च हुन्छ। यस विशिष्ट वातावरणीय परिवर्तनले जैविक...