Trending

बालमैत्री पूर्वसूचना : विपद् जोखिम न्यूनीकरणमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने प्रभावकारी माध्यम

क्रियटिभ खबर, १७ असार २०८३, काठमाडौं, काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा बाढी, डुबान, अत्यधिक वर्षा, चट्याङ, गर्मी तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गइरहेका बेला बालबालिकाको सुरक्षालाई केन्द्रमा राखेर बालमैत्री पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिन थालिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार बालमैत्री पूर्वसूचना भनेको बालबालिकाले सहज रूपमा बुझ्न सक्ने भाषा, माध्यम र शैलीमा समयमै जोखिमसम्बन्धी सूचना उपलब्ध गराउने...

स्वयंसेवकको आवाज: सुरक्षित समुदायका लागि क्षमता अभिवृद्धि

क्रियटिभ खबर, १७ असार २०८३, — काठमाडौं, "आगामी तीन दिनभित्र भारी वर्षाको उच्च सम्भावना छ। कृपया सचेत रहनुहोस् र पूर्वतयारी गर्नुहोस्।" जहादा गाउँपालिकाकी मनिषा मण्डलले माइक हातमा लिएर यो घोषणा गर्दा उनको आवाजमा गम्भीरता र दृढता थियो। यो सामान्य मौसम अपडेट मात्र थिएन, बरु समुदायका लागि सुरक्षित रहने एउटा महत्वपूर्ण संकेत थियो। प्रविधिको पछाडिको मानवीय शक्तिपूर्व सूचना प्रणाली (Early Warning System) भन्नाले प्रायः मौसम पूर्वानुमान...
spot_img

पूर्वसूचना प्रणालीले जोगायो टिपुलिपुरबासीको धानबाली

क्रियटिभ खबर, ०३ असार २०८३, बाँकेको राप्तीसोनारी-२, टिपुलिपुरकी लक्ष्मी शाही विगतमा आकाशमा बादल मडारिँदा रातभर सुत्न सक्नुहुन्नथ्यो । राप्ती नदीको बाढी कतिबेला गाउँमा पस्छ...

बाढीको त्रासमा अपाङ्गता भएका महिला: ‘सबै त भाग्छन्, हाम्रा लागि कोही छैन’

क्रियटिभ खबर, ०३ असार २०८३ कञ्चनपुर । मनसुन सुरु भएसँगै कञ्चनपुरको पुनर्वास नगरपालिका–४ की फुलमाया तामाङको मनमा त्रास बढ्न थाल्छ । शारीरिक रूपमा अपाङ्गता...

अब आगो लाग्यो भने निभाउन धेरै सजिलो हुने भयो

क्रियटिभ खबर, १६ श्रावण २०८२, काठमाडौँ । “अब आगो लाग्यो भने निभाउन धेरै सजिलो हुने भयो, मालारानी ७, अर्घाखाँचीका ओम बहादुर सुनारको आवाजमा अब...