क्रियटिभ खबर, १७ असार २०८३, काठमाडौं, काठमाडौं । जलवायु परिवर्तनका कारण नेपालमा बाढी, डुबान, अत्यधिक वर्षा, चट्याङ, गर्मी तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गइरहेका बेला बालबालिकाको सुरक्षालाई केन्द्रमा राखेर बालमैत्री पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिन थालिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण...
क्रियटिभ खबर, १७ असार २०८३, — काठमाडौं, "आगामी तीन दिनभित्र भारी वर्षाको उच्च सम्भावना छ। कृपया सचेत रहनुहोस् र पूर्वतयारी गर्नुहोस्।" जहादा गाउँपालिकाकी मनिषा मण्डलले माइक हातमा लिएर यो घोषणा गर्दा उनको आवाजमा गम्भीरता र दृढता थियो। यो सामान्य मौसम अपडेट मात्र थिएन, बरु...
क्रियटिभ खबर, १७ असार २०८३, — काठमाडौं, मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। विभागले तराई र पहाडी जिल्लाहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन सूचित गरेको छ।यसैबीच, मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै...
क्रियटिभ खबर, १० असार २०८३, — काठमाडौं, मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि 'मनसुन प्रतिकार्य कमाण्ड पोष्ट' को पहिलो बैठकले देशैभर उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले ‘मनसुन पूर्वतयारी...
क्रियटिभ खबर, ०८ असार २०८३, — काठमाडौं — विश्व मौसम संगठन (WMO) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार जलवायु परिवर्तन अब भविष्यको सम्भावित खतरा मात्र नभई वर्तमानको गम्भीर संकटका रूपमा देखा परिसकेको छ। प्रतिवेदनका अनुसार, जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट एसियाली मुलुकहरू सबैभन्दा बढी प्रभावित...
क्रियटिभ खबर, ०७ असार २०८३, काठमाडौँ — नेपालमा यस वर्षको प्रि-मनसुन सिजनमा विगत ४५ वर्षयताकै सबैभन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार, सामान्यतया प्रि-मनसुनमा नेपालमा औसत २२६.३ मिलिमिटर वर्षा हुने गर्दछ । तर, यस वर्ष औसतको १४५.५ प्रतिशत...
क्रियटिभ खबर, ०४ असार २०८३, बाँकेको राप्तीसोनारी-२ का देवबहादुर थापा उभिएको जमिन कुनै समय राप्ती नदीको बगर थियो । नदीले धार परिवर्तन गरेपछि यो क्षेत्र सार्वजनिक चरन क्षेत्रमा परिणत भएको थियो । तर, बी-ग्रुपको पहलमा सञ्चालित परियोजनाले यस बंजर भूमिलाई अहिले एउटा उदाहरणीय बगैंचामा...
क्रियटिभ खबर, ०३ असार २०८३, बाँकेको राप्तीसोनारी-२, टिपुलिपुरकी लक्ष्मी शाही विगतमा आकाशमा बादल मडारिँदा रातभर सुत्न सक्नुहुन्नथ्यो । राप्ती नदीको बाढी कतिबेला गाउँमा पस्छ र धनजन नष्ट गर्छ भन्ने कुराको कुनै पूर्वजानकारी हुँदैनथ्यो । तर, बी-ग्रुपको सहकार्यमा गाउँमा 'समुदाय विपद् व्यवस्थापन समिति' गठन भएपछि...
क्रियटिभ खबर, ०३ असार २०८३, बाँकेको राप्तीसोनारी-५, चिल्हरियाकी बासन्ती थारू विगतमा वर्षातको समयमा पश्चिम राप्ती नदीमा आउने बाढीका कारण निकै त्रसित हुनुहुन्थ्यो । बाढीले घरबार बगाउँदा उहाँको परिवारले पटक-पटक ठूलो सास्ती खेप्नुपरेको थियो । तर, बी-ग्रुप, आव इन्टरनेसनल नेपाल र एडीएच जर्मनीको सहयोगमा सञ्चालित...
क्रियटिभ खबर, ०३ असार २०८३। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ की फेरिया कुमारी चौधरीको दैनिकी अहिले पहिले जस्तो छैन । केही वर्ष अघिसम्म उहाँ गाउँ नजिकैको जंगलबाट वनपैदावार तथा काठ संकलन गर्नुहुन्थ्यो । ती स्रोतहरूको प्रयोग गरेर उहाँको परिवारले परम्परागत रक्सी तथा अन्य घरेलु उत्पादनहरू तयार...